३६ लाख घुससहित इन्जिनियर पक्राउ - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

28 July 2018

३६ लाख घुससहित इन्जिनियर पक्राउ

१२ साउन, बुटवल । सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन् ।

३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए   (अनलाइनखबर)

No comments:

Post a Comment

post to add