भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको घोषणा - Hamro Khabar

Manoranjan Fm 88.1

Post Top Ad

13 August 2018

भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको घोषणा

२८ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध ९संहिता० ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने बताएको छ ।

npl+chikesak
संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

No comments:

Post a Comment

post to add