मल्ल एसइईमा नेपाल टप भएको दाबी - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

23 June 2018

मल्ल एसइईमा नेपाल टप भएको दाबी

असार १०, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । 



भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उहाँले दाबी गर्नुभयो (रासस)। 

No comments:

Post a Comment

post to add