बजेटमा अर्थमन्त्रीको जवाफ : ५०० मिटरमै म्याराथन हारजितको निर्क्योल नगरौं - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

03 June 2018

बजेटमा अर्थमन्त्रीको जवाफ : ५०० मिटरमै म्याराथन हारजितको निर्क्योल नगरौं

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निक्र्योल नगर्न आग्रह गरेका छन् ।

बजेटमा नीति तथा कार्यक्रम र वाम गठबन्धनको घोषणापत्रका विषय छु्टेको भन्ने प्रसंगमा जवाफ दिँदै उनले छुटेका विषय आगामी बजेटमा आउन सक्ने संकेत गरे ।

‘हामी अलि लामै यात्रामा छौं । पहिलो ५ सय मिटर कु्द्दैमा कसले जित्छ कसले हार्छ रु को अगाडि, को पछाडि भन्ने निर्क्योल गर्नु छिटो हुन्छ’ उनले भने ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही कुरा छुटे भन्नु ५०० मिटरमै जित हारको निर्क्योल गर्न खोज्नु हो ।

हेर्दै जाउँ हामी म्याराथन जित्छौं ।अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता बढाउने विषय आउँदा बजेटमा संबोधन गर्ने बताए (अनलाइनखबर)।

No comments:

Post a Comment

post to add