नेपाल र चीनबीच १० वटा सम्झौता, विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

21 June 2018

नेपाल र चीनबीच १० वटा सम्झौता, विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने

असार ७, बेइजिङ । नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ ।
साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।

रेलसम्वन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन्(अनलाइनखबर) ।

No comments:

Post a Comment

post to add